• २०८३ जेष्ठ २९ गते शुक्रवार

विरगञ्जबाट लागुऔषध सहित एक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, पर्सा । विरगञ्जमा लागुऔषध सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.८ बस्ने ३३ वर्षीय विजय खरेल लागु औषध सहित पक्राउ परेका हुन ।

प्रहरीका अनुसार, पर्सा र वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट उनको साथबाट ३० ट्याब्लेट नाईट्राभेट लागूऔषध बरामद गरेको हो । पक्राउ गरी थप आवश्यक कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस