• २०८३ बैशाख २० गते आइतवार

बाँके प्रहरीद्वारा अवैध १ कार्टुन मोबाइलका सामाग्रीहरु पक्राउ

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, बाँके । प्रहरीले भारतबाट नेपालगन्ज ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको छ। लुकिछिपी रुपइडिहाबाट नेपालगन्ज ल्याउदै गरेको १ काटुन मोबाइलका सामानहरु नेपालगन्ज १५ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

बाँके प्रहरीको प्रमुखको रुपमा एसपी श्याम कृष्ण अधिकारी आएपछी अवैध रुपमा भारतबाट नेपाल भित्र्याइने सामाग्रीहरुमाथी प्रहरीले कडाइ गर्दै आएको छ। बरामद गरिएका अवैध मोबाइलका सामाग्री लाई नेपालगन्ज भन्सार कार्यालय बुझाईएको बाँके प्रहरीले जानकारी दिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस