• २०८३ जेष्ठ ४ गते सोमवार

लुम्बिनी प्रदेश एमालेका ३ सांसदद्वारा राजिनामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, काठमाडौं । लुम्बिनी प्रदेशमा पुनः शंकर पोखरेल मुख्य मन्त्री बनेसगैं नेकपा एमालेका तिन सांसदले राजिनामा दिएका छन । एमालेबाट प्रत्यक्ष निर्वाचित तीन सांसदले राजीनामा पत्रमा पछिल्लो राजनैतिक परिस्थिति हेर्दा असन्तुष्ट भएको भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।

राजिनामा दिनेहरुमा कपिलवस्तु १(क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु १(ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमबाट निर्वाचित अजय शाही छन।

Sharing

प्रतिक्रिया दिनुहोस