बैशाख १९, दाङ । बेल्झुन्डी कोरोना बिशेष अस्पतालमा करिब १ हफ्ता देखी कोरोनाको उपचाररत ४५ बर्षे महिलालाई प्लाज्मा थेरापीको लागि A+ve सिघ्र रक्तदाता चाहिएको छ। रक्तदाता पहिले कोरोनावाट सन्क्रमित भई निको भएको ३ महिना नकटेको हुनुपर्ने बताईएको छ ।
रक्तदान गर्न चाहने महानुभावले ९८२९५८७१२ र ९८५११९४९७५ मा सम्पर्क गर्न सक्नु हुनेछ ।बिरामीका आफन्तले दाङ या नेपाल भरी जहीकही भए पनि हजुरको पवित्र सहयोगको अत्यन्त खाचो रहेको जनाउदै बिरामी छातीको बिरामी पनि भएकोले एकदम चिन्तित रहेको बताएका छन ।