• २०८३ जेष्ठ ७ गते बिहिवार

प्रदेश १ का मुख्यमन्त्री आचार्यले राजीनामा दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेका हुन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज आफूले राजीनामा दिने बताएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस