• २०८३ जेष्ठ ९ गते शनिवार

उपत्यकामा थप ५७२ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५७२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ३१६, भक्तपुरमा २९ र ललितपुरमा ७४ गरी ५७२ जनामा संक्रमण पुष्टि भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस