• २०८३ जेष्ठ ६ गते बुधवार

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण एक साता पछि सर्‍यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १७, काठमाडौँ। आजदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछि परेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्राविधिक कारण देखाउँदै बन्द प्रशिक्षण एक साता पछि सरेको जनाएको हो । अब प्रशिक्षक जुलाई ७ देखि सुरु हुनेछ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस