फाल्गुन १७, काठमाडौँ । फागुन ११, १४ र १७ गतेको मन्त्रीपरिषद बैठकका ३२ वटा महत्वपूर्ण निर्णयहरु सार्वजनिक भएको छ । सञ्चारमन्त्रालयमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रीपरिषद बैठकका ३२ वटा निर्णयहरु सार्वजनिक गरेका हुन ।
निर्णयहरु



