• २०८३ जेष्ठ ८ गते शुक्रवार

सुनितामी परिवारको ‘ढुंगाजस्तो मन’ बजारमा छिट्टै नै जनताको मन जित्न सफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १६ काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा कहिले मिलन कहिले बिछोड माया प्रेममा बाँधिएर बिछोड भएका एक प्रेम जोडीका यथार्थ पीडादायी कथामा आधारीत सुनितामी परियार र चर्चित गायक सागर आलेको समधुर आवाजमा ‘ढुंगाजस्तो मन’ गित को अडियो भिडियो सांगितिक बजारमा चर्चा परिचर्चामा रहेको छ ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएकी गायिका सुनितामी परियार को आवाज मा अहिले सम्छ करिब २०० दुई सय भन्दाबढी गितहरु बजारमा आइरहेका छन् उक्त गित को शब्द रमेश बिजीले गरेका छन् भने जीवन परियारको संगीत तथा सुदीप सागरको संगीत संयोजन रहेको छ। उक्त गीतको भिडियोमा गायक तथा मोडल प्रकाश सपुत,सगुन शाही र संगीता परियारलेअभिनय गरेका छन् । दुर्गा पौडेलको निर्देशन र छायांकन गरेको उक्त( भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

Sunitami pariyar Offical Youtub Chanal मार्फतअडियो /भिडियो बजारमा सार्बजनिक गरिएको छ। कृपया हेरेर सल्लाह सुझाब प्रतिक्रिया लाइक कमेन्ट सेयर गर्ने भुल्नुहोला ।

Sharing

प्रतिक्रिया दिनुहोस