साउन १६,रोल्पा।बिहीबार राति रुन्टिगढी गाउँपालिका(८ मेलटाकुरा निवासी २६ वर्षीय प्रेमबहादुर पुन खेतमा पानी लगाउन जाँदै गर्दा अचानक भिरबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको प्रहरीले जनाएको छ ।