• २०८३ जेष्ठ २७ गते बुधवार

खुल्यो एसईईको रजिस्ट्रेसन फाराम (सूचनासहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १५, काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ । बोर्डले जारी गरेको सूचना अनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ ।

विस्तृत जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको फोन नम्बर ०१–६६३०८१९ वा www.see.gov.np मा सम्पर्क गर्न बोर्डले जनाएको छ ।

हेर्नुहोस्, सूचना

seesuchana

Sharing

प्रतिक्रिया दिनुहोस