• २०८३ बैशाख १० गते बिहिवार

दैनिक भारत जाने ३ हजार नेपाली नेपालगञ्ज जमुनाहमा भिडभाड

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, बाँके। नेपाल-भारत सिमानाका बाँके जिल्लाको नेपालगञ्ज जमुनाह नाका रुपेइडिहा हुँदै छिमेकी देश भारत आवतजावत गर्ने यात्रुहरूको घुइँचो लागेको छ । लकडाउन र त्यसको असरका कारण यसरी मानिसहरु आवतजावत गर्नबाट बञ्चित भएका थिए ।
केही महिना यता लकडाउन केही खुकुलो भएको छ । तथापि राेजगारी लगायत अन्य कामकाजले नेपाल र भारत अाउने जानेको संख्या दैनिकजसो ३ हजारको हाराहारीमा रहेको ईलाका प्रहरी कार्यालय नेपालगन्ज जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस