• २०८३ बैशाख १५ गते मङ्गलवार

विश्वमा २४ घण्टामा ५ लाख ६४ हजारमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 मंसिर १५, एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ६४ हजार ८१३ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड १८ लाख ६९ हजार ३३० पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ९८५ को मृत्यु भएको छ । तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ४८ हजार ८९६ पुगको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस