• २०८३ असार १६ गते मङ्गलवार

थप ३५ कैदीबन्दीलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४,काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा थप ३५ जना कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । यसअघि १५ जनालाई संक्रमण पुष्टि भएको थियो । आईतबार थप पुष्टि भएका सहित केन्द्रीय कारागारमा संक्रमित कैदिबन्दीको संख्या ५० पुगेको जेलर लक्ष्मी बाँस्कोटाले रातोपाटीलाई जानकारी दिए ।


आईतबार राज्य ब्यवस्था समितीको भर्चुअल बैठकमा थापाले सो कुरा बताएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस