भदौ १४, पोखरा । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसगै संक्रमितको संख्या २१२३ पुगेको छ ।