• २०८३ जेष्ठ ५ गते मङ्गलवार

उपत्यकामा रहेका सुनबलबासी घर आउन चाहेका नगरपालिकाले सघाउने

विमल भट्टराई पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, सुनबल । कोरोना भाइरसका कारण लकडाउनले गर्दा उपत्यकामा रोकिएका सुनबलकासी घर जान चाहेमा नगरपालिकाले सघाउने भएको छ ।

सुनबल नगरपालिका स्थायी घर भएका विद्यार्थी तथा अन्य महानुभाबले घर आउन चाहेमा नगरपालिकामा खबर गर्नुहुन अनुरोध गरेको छ । घर आउन चाहनेहरुले नगरप्रमुख भिम बहादुर थापा क्षेत्री र नगर उप प्रमुख दधिराम अर्याललाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

विज्ञप्ती

Sharing

प्रतिक्रिया दिनुहोस