माघ १६, काठमाडौं । तारकेश्वरको गरिमाको रुपमा रहेको भ्युटावर भाडामा दिन सार्वजनिक सुचना जारी गरिएको छ । तारकेश्वर भित्र कार्यक्षेत्र भएका सामाजिक संस्थाहरुले पछि फिर्ता नहुने गरि ५०० रुपेयाको तिरी फर्म भर्न सकिनेछ ।
तारकेश्वर नगरपालिकाको वडा नं ३ र ५ को सिमानामा रहेको भ्युटावरबाट काठमाडौं उपत्यका हेर्न सकिन्छ । काठमाडौं उपत्यकाबाट नजिकै रहेको भ्युटावर क्षेत्र प्राकृतिक सौन्दर्यले भरिएको क्षेत्र हो ।
