मंसिर १४, काठमाडौँ। विश्वमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १३ हजार २९६ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनकका अनुसार यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ७ लाख ४७ हजार ८२ छ ।
हालसम्म कोरोनाका कारण विश्वमा १४ लाख ३९ हजार ७८४ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ६ करोड १२ लाख ९९ हजार ३७१ पुगेको छ ।