• २०८३ बैशाख २१ गते सोमवार

सांसद सिग्देललाई कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौँ । बागमती प्रदेशसभाकी सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मनु सिग्देललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ललितपुरको विध ल्याबमा गरिएको सिग्देलको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गरेकी थिइन् । सिग्देलका श्रीमान् विरोध खतिवडा प्रतिनिधि सभा सांसद हुन् भने छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन् । परिवारका अरू सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

सिग्देलका श्रीमान् विरोध खतिवडा प्रतिनिधि सभा सांसद हुन् भने छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन्। परिवारका अरू सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस