• २०८३ बैशाख ७ गते सोमवार

सेनामा विभिन्न पदमा रोकिएको भर्ना सुरु (सूचनासहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौँ । नेपाली सेनाले कोरोना महामारीका कारण रोकिएको विभिन्न पदमा भर्ना प्रक्रिया पुनः सञ्चालन गरेको छ । सेनाले विभिन्न तहमा कर्मचारी पदपूर्तिका लागि पुन: भर्ना खुलाएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस