फागुन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश कमिटीले काठमाडौं १० निर्वाचन क्षेत्र र २० प्रदेशमा जिम्मेवारी बाडँफाडँ गरेको छ ।
यसरी तोकियो जिम्मेवारी
काठमाडौं क्षेत्र नम्बर १ इन्चार्जमा अनिल शर्माा प्रदेश `क´ कल्पना राणा प्रदेश `ख´ विदुर मैनाली
काठमाडौं क्षेत्र नम्बर २ इन्चार्जमा वुद्दभक्त चित्रकार
प्रदेश `क´ प्रकाश गौतम
प्रदेश `ख´ दलविर रसाइली
काठमाडौं क्षेत्र नम्बर ३ इन्चार्जमा शान्ती श्रेष्ठ
प्रदेश `क´ सिता श्रेष्ठ
काठमाडौं क्षेत्र नम्बर ४ इन्चार्जमा उद्दव खरेल
प्रदेश `क´ विदुर खड्का
प्रदेश `ख´ सुन्दर पुर्कोटी
काठमाडौं क्षेत्र नम्बर ५ इन्चार्जमा रत्ना गुरुङ
प्रदेश `क´ शान्ति अधिकारी
प्रदेश `ख´ शिव कुमारी
काठमाडौं क्षेत्र नम्बर ६ इन्चार्जमा रबि गौतम
प्रदेश `क´ कल्पना शर्मा
प्रदेश `ख´ योगेन्द्र सङ्ग्रौला
काठमाडौं क्षेत्र नम्बर ७ इन्चार्जमा श्याम घिमिरे
प्रदेश `क´ विद्यासुन्दर शाक्य
प्रदेश `ख´ शिव कोइराला
काठमाडौं क्षेत्र नम्बर ८ इन्चार्जमा उमेश स्थापित
प्रदेश `क´ राजेन्द्र खनाल
प्रदेश `ख´ सागर नेपाल
काठमाडौं क्षेत्र नम्बर ९ इन्चार्जमा केशव पोख्रेल
प्रदेश `क´ योगेश पौडेल
प्रदेश `ख´ इरिशरण थापा
काठमाडौं क्षेत्र नम्बर १० इन्चार्जमा रुपा महर्जन
प्रदेश `क´ सञ्जय लामा
प्रदेश `ख´ हरी थापाले जिम्मेवारी पाएका हुन्