• २०८३ जेष्ठ ९ गते शनिवार

चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौं । जनगणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा लागि आइतबार काठमाडौं आउने भएका छन्। भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने बताइएको छ ।

चीनका रक्षामन्त्री वेइ फेङ्होले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी आइतबार साँझ नै फर्कनेछन्।

Sharing

प्रतिक्रिया दिनुहोस