• २०८३ जेष्ठ २८ गते बिहिवार

सुशासनमा दक्षिण एशियामै नेपालको स्थान सबै भन्दा माथि (प्रमाणसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, काठमाडौँ। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार आएसँगै दक्षिण एसियामै नेपालको स्थान सुशासनमा सवैभन्दा माथि रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

सुशासनमा नेपालको स्थान बिश्वको ६१औं स्थानमा र दक्षिण एशियामा सबै भन्दा माथि रहेको छ । वल्र्ड जस्टिस प्रोजेक्टले निकालेको तथ्याङ्कमा नेपाल विश्वको ६१औं स्थानमा र दक्षिण एसियाको सवैभन्दा माथि रहेको छ ।

सर्भेक्षणका नाममा आएको TIA रिपोर्टको विपरित Rule of Law Index® 2020 को रिपोर्ट आएको छ । बिस्तृत अध्ययनका लागि :www.worldjusticeproject.org

Sharing

प्रतिक्रिया दिनुहोस