• २०८३ असोज ६ गते मङ्गलवार

दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔँ : मन्त्री भट्टराई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट


१३ साउन,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको बताएका छन । मन्त्री भट्टराईले ट्वीट गर्दै भनेका छन, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौँ ।’ -yogesh bhattrai

Sharing

प्रतिक्रिया दिनुहोस