• २०८३ जेष्ठ १७ गते आइतवार

दाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, दाङ । दाङको देउखुरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खोलामा बालुवा लोड गरी बालुवा पुयाउनको जाँदै गरेको ट्याक्टर पल्टिँदा लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १९ वर्षिय दिनेश चौधरीको मृत्यु भएको हो ।

बालुवा पु‍र्याउने क्रममा रा १ त ३४७० नम्बरको ट्याक्टरको टायरले किच्दा चौधरीको मृत्यु भएको हो । ट्याक्टर र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस