• २०८३ बैशाख २० गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मुटुमा असहज महशुस गरेपछि बिहीबार मध्य रातीअस्पताल भर्ना भएका छन्। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सफ्लान्ट सेन्टर भर्ना गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस