• २०८३ बैशाख २७ गते आइतवार

प्रहरीले पटक-पटक सरकारलाई बदनाम गरायो : सांसद लामा

पढ्न लाग्ने समय : १ मिनेट

प्रहरीले आज नायीका आस्था राउतलाई पक्राउ गरेपछि सांसद लामाले गायिका राउतमाथि अन्यय भएको समेत बताएकी छन । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै भनेकी छन ।

आस्था राउत माथि अन्नाय भयो ।
माफी मागिसके पछि हिरासतमा किन राख्नुपर्यो ??
प्रहरी महिलाको पनि गल्ती देखिन्छ CCTV मा ।
प्रहरीपक्ष लाई किन करबाही भएन ????
नेपालको पुलिश लाई नैतिक़ शिक्षाको प्रशिक्षण दिन जरुरी छ ।
पटक पटक सरकारलाई बदनाम गराउने काम प्रहरीबाट भएको देखिन्छ ।
A………
B…..
C…..
D………………….

Sharing

प्रतिक्रिया दिनुहोस