• २०८३ बैशाख ८ गते मङ्गलवार

विप्लवको एनसेलको सिम बहिष्कार गर्न आग्रह (विज्ञप्तिसहित)

पढ्न लाग्ने समय : १ मिनेट

विप्लव पाल्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेल ‘बढार्ने जनसंघर्ष’ को क्रममा हुने सम्भावित क्षतिप्रति सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको भन्दै पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन समेत आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस