• २०८३ असार ६ गते शनिवार

थबाङमा देशकै ठुलो १५० किलोवाटको सौर्य मिनिग्रीड निर्माणको काम अन्तिम चरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, रोल्पा । थबाङ गाउँपालिका वडा नम्वर १ विबाङमा निर्माण भैरहेको देशकै ठुलो १५० किलोवाटको सौर्य मिनिग्रीड निर्माणको काम अन्तिम चरण पुगेको छ । । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन (अनन्त) को पहलमा उर्जा मन्त्रालय अन्तर्गत वैकल्पिक उर्जा प्रबर्द्दन केन्द्रबाट सो कार्य भएको हो ।

रोल्पाको थबाङमा निर्माणाधीन अवस्थामा रहेको उक्त मिनिग्रीड पुर्व सभामुख ओनसरी घर्ति द्वारा शिलान्यास गर्नु भएको थियो । मंसिर महिना भित्रै बत्ती बाल्ने गरि निर्माणको काम तिव्र रुपामा संचालन भैरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस