मंसिर ११, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि एक्लो महशुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्नु भएको छ । सामाजिक सुरक्षा दिवस । यस दिवसको अवशरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
भिडीयो