कात्तिक १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जना संक्रमित थपिएका छन् । यसमा ३८० जना महिला र ५१५ जना पुरुष रहेका छन् ।
देशभर पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।