• २०८३ जेष्ठ २६ गते मङ्गलवार

मन्त्रीहरुको जिम्मेवारी फेरियोे, कसको जिम्मेवारी के ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १०,, काठमाडौ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका छन् । मन्त्रिपरिषद्का सदस्यहरु हेरफेर गर्दा राज्यमन्त्रीसहित नयाँ नौ जना अनुहारले जिम्मेवारी पाएका छन् भने यसअघि मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुको पनि जिम्मेवारी हेरफेर गरिएको छ ।

मन्त्रीहरुको जिम्मेवारी फेरियोे, कसको जिम्मेवारी के ?

टोप बहादुर रायमाझी : उर्जा मन्त्री
मणि थापा : खानेपानी
प्रभु शाह : सहरि विकास
प्रेम आले : बन
गणेश ठगुग्ना : सामान्य प्रशासन
गौरि शंकर चौधरी : श्रम मन्त्री
दावा लामा : युवा तथा खेलकुद
जुलि कुमारी महतो : महिला बालबालिका
भानुभक्त ढकाल : पर्यटन मन्त्री
हृदयेश त्रिपाठी : स्वास्थ मन्त्री
लिलानाथ श्रेष्ठ : कानुन
शिवमाया तुम्बाहाङफे : भुमिसुधार
पद्मा अर्याल : कृषि
कृष्ण गोपाल श्रेष्ठ : शिक्षामन्त्री
विमला विश्वकर्मा : उद्योग राज्यमन्त्री

Sharing

प्रतिक्रिया दिनुहोस