बैशाख १३, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न आग्रह गरेका छन् । रमजान पर्वको अवसरमा आज बिहान शुभकामना दिँदै मुख्यमन्त्री राउतले घरमै नमाज पढेर रमजान मनाउन र भिडभाड नगर्न आग्रह गरेका हुन् ।

Post Views: 35
Sharing