• २०८३ बैशाख १४ गते सोमवार

प्रतिनिधिसभाको बैठक पुन: स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौँ । चैत्र १३ गते बोलाइएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ । उक्त बैठक अब २३ गते आइतबार १ बजे सम्मका लागि स्थगित भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस