मंसिर ९, पोखरा । गण्डकी प्रदेशमा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ११२ जनामा कोरोना भएसगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ३ सय २ जना पुगेको छ ।