• २०८३ असार १० गते बुधवार

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ८, कास्की । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि भएको छ । बि.पी. कोईराला स्मृति क्यान्सर अस्पताल र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा २० जनामा कोरोना पुष्टि भएसगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ६३७१ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस