श्रावण, ९ ललितपुर। नेपाल कम्युनिष्ठ पार्टिका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल कम्युनिष्ठ पार्टिका नेता नरबहादुर कर्मचार्यको सालिकमा माल्यार्पण गर्नुभएको छ। उहाँले नेता नरबहादुर कर्मचार्यको सातौं स्मृति कार्यक्रमका अवसरमा ललितपुरको कुम्भेश्वरस्थित सालिकमा माल्यार्पण गर्नुभएको हाे ।