• २०८३ जेष्ठ २९ गते शुक्रवार

उपत्यकामा थप ६३७ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ७, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६३७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० गरी ६३७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३ सय ३६ जना पुगेको छ ।

https://khabar24nepal.com/23/09/2020/48013

 

Sharing

प्रतिक्रिया दिनुहोस