• २०८३ साउन ३१ गते आइतवार

गौरीगगा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७ , कैलाली । कैलालीको गौरीगगा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ  ।  करेन्ट लागेर वडा नम्बर १० का २९ बर्षीय रघुविर धामीको मृ’त्यु भएको हो।

खेतमा रहेको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । जगली जनावरका लागि थापेको करेन्टको पासोमा परेर उनको ज्यान गएको उनले बताए । घटनाको अनुसन्घानका लागि ५ जनालाई नियन्त्रणमा लिएको उनले बताए।

 

Sharing

प्रतिक्रिया दिनुहोस