• २०८३ बैशाख १६ गते बुधवार

ठेकेदारको लापारवाहिले अझै पुल बनेन

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

 

भदौ ६ , मुगु । ठेकेदारको लापरवाहिले हाससम्म पनि पुल बन्न सकेको छैन । सदरमुकाम गमगढी देखि सोरु गाउँपालिकाजानकालागि सोरु गाउँपालिकाको गिलाह र सिपगाउँलाई जोडेर सोरुकोट सम्म सडक यातायात सेवाप्रवाहगर्ने गरि बेलिब्रिजको निर्माण कार्य गरिए पनि अहिलेसम्म निर्माण कार्य हुन सकेको छैन ।

सिप बेलिब्रिजकालागि ३ करोड ३७लाखभुक्तानीहुनु पर्नेमाहालसम्म २ करोड २ लाखमात्रपाएको तथा ८० लाख रकमअझै पाउननसकेको जलपा रविचक्र जेविकाप्रोपराईटर हेमराजशाहीले बताए। २०७६ सालको साउनमहिनामा विलपेश गरे पनिहालसम्मगाउँपालिकाले ८० लाखभुक्तानीनदिएको शाहीको भनाई रहेको छ । ठेकेदारको लापरबाहीले वर्षायाममा स्थानीयबासिहरु जोखिममोलेर यात्रागर्न बाध्य रहेको सोरु गाउपालिकाका निमित्त प्रमुखप्रशासकिय अधिकृत वीरेन्द्र शाहीले जानकार दिए ।

ठेकेदारले लिनुपर्नेभन्दाबढी रकम यसअघि नै लिइसकेका छन् उनले भने सरकारी नियमअनुसार पुलनिर्माणको काम सकिएपछि मात्रअन्तिमकिस्ताभुक्तानीहुनेछ । त्यस्तै छायानाथ रारा नगरपालिका वडा नम्बर १२ लुम्स खोलामानिर्माण भएको बेल ब्रिजको समेत रकमनपाएको कम्पनिले जानकारी दिएको छ । सिपबाट ८० लाखबाँकि रहेको र लुम्सबाट १२ लाखपाउननसकेको जानकारी दिईएको छ । स्थानीयनिकायको काम गरे पनि समयमाभुक्तानीनपाउदा समस्याव्यहोर्नु परेको र अबबाँकि रहेको रकमनपाउदा सम्मपुलबनाउने काम समेत नगर्ने कम्पनीले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस