• २०८३ जेष्ठ २८ गते बिहिवार

कानुन बि’परित जाने जो को’हीलाई पनि का’र्वाही हुन्छ : एसपी राना

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार ८, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले अपराधिक क्रियाकलाप उपर कानूनी कठो’रता चालिने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मे’वारी सम्हा’लेपछि सोमबार आ’योजित पत्रकार अन्तर’क्रिया कार्यक्रममा उहाँले अप’राध नियन्त्र’णका लागि बिवेक’पूर्ण तिरका अपनाउने बताउनु भएकाे हाे ।

१७ बुँदे प्रति’बद्धता सार्व’जनिक गर्दै उहाँले हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिक’मुखी सेवा प्र’वाहमा जोड दिइने प्रतिब’द्धता जनाउनुभएको छ । खु”ल्ला सी’मा ना’काबाट हुने अपराधिक क्रियाकलापलाइ नियन्त्रण गर्ने पनि उहाँले आफ्नो प्रति”बद्धता पत्रमा उल्लेख गर्नुभएको छ । संठगित अपराध तथा गुण्डागर्दी, सीमा अपराध, प्राकृतिक श्रोतको दोहन गर्ने माथि निर्मम प्रहार गरिने एसपीका प्रति’बद्धता छन् ।

बाँकेमा लागु औ’षध दु’व्र्य’सनी तथा ओ’सा’रपसार चुनौ’तिका रु’पमा रहेको भन्दै उहाँले त्यसको नि’यन्त्रणका लागि प्रहरी प्रति’बद्ध रहेको पनि उहाँको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस