चैत ९, तनहुँ । तनहुँको आबुखैरेनीमा मिनिबस दुर्घटना हुँदा तीजनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको मिनिबस तनहुँको ऐना पहर नजिकै दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।