फागुन १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा लिखित पुस्तक ‘भिजन टु एक्सन’ विशेष कार्यक्रमकम बिच सार्वजनिक गरिएकोछ ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो ६९औं जन्मदिनको अवसर पारेर पुस्तक सार्वजनिक गर्नुभएको हो । किताबलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गर्नुभएके हो ।