• २०८३ बैशाख १६ गते बुधवार

प्रधानमन्त्री द्वारा आफू निकटका सांसदहरूसँग छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ६, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका विघटित प्रतिनिधिसभा सांसदहरूसँग आज छलफल गर्दैछन ।

संसद् विघटन भइसकेपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा सांसदहरूलाई छलफलका लागि आज बोलाएका हुन । यता दाहाल नेपाल पक्षले पनि आफू निकटका सांसदहरूसँग छलफल गर्दैछन ।

Sharing

प्रतिक्रिया दिनुहोस