• २०८३ बैशाख १९ गते शनिवार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ६, ललितपुर । ललितपुरको कुपण्डोलमा गुडिरहेको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट गएराति सडकमा बसीरहेका एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुने व्यक्तिको परिचय खुलेको छैन । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस