• २०८३ जेष्ठ १६ गते शनिवार

स्थानीय सरकारको नजरमा परेन खेली हिमाल  चड्ने संख्यामा बृद्धि  (फोटो फिचर )

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असोज ५, मुगु । कर्णालीप्रदेशको एक हिमाली जिल्ला हो मुगु । सास्कृतिक , भेषभुषा , तालतलैया , हिमालले अड्किएको जिल्ला मुगु । यहादर्जनौ पर्यटक स्थलहरु रहेका छन् । तर विडम्वना जतिपर्यटक स्थलहरु रहे पनियहाका स्थानीय सरकार , प्रदेश सरकार , राजनितिकदल , लगायतअन्य सरोकारवाला निकायहरुको नजर गएको छैन । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा रहेको एक चंखेली हिमाल हो ।

??????

हिजो आज लकडाउनको समयमा यो हिमालमा चड्ने र घुम्नेआन्तरिक पर्यटकहरुको संख्यामा दिन प्रतिदिन बढ्दै गएको छ । चंखेली हिमाल समुन्द्रीय सतह देखी ४५सय मिटरको उचाईमा रहेको छ । स्वर्गिय राजाबिरेन्द्र विक्रमशाहले वि. सं.२०४० सालमा शिकार खेल्ने क्रममा चंखेली हिमाललाई नेपाली एक रुपैयाको नोटमा अंकितगर्नु भयो । तर यो यसैमा सिमित भयो राजाविरेन्द्र नरहे पछि कसैको ध्यानगएन। बिशेष गरि यो चंखेली हिमालको मुख्यविशेषताभनेकै हिमालको टुप्पोमापुगि सके पछि नेपालको ठूलोताल रारा ,चुचेमार , मुर्माटप,मुगु कर्णाली नदी,हुम्ला ,जुम्लाका केही स्थानियतहका वस्तीहरु समेत अध्यानअवलोकन गर्न सकिने भएको पर्यटकहरुको भनाई रहेको छ ।

??????

मुगुको सदरमुमाम गमगढी बजार देखी गाढी ,मोटर साईकल, ३ घण्टामा चंखेली हिमालको फेद सम्मपुग्र्ने र फेद देखी २ घण्टा पैदलयात्रागर्न सकिने भएको चंखेली हिमालमा रमाउर्नेको संख्या बढी रहेको छ । चंखेली हिमालको टुप्पो बाट देखीने विभिन्न स्थानका दृश्य अवलोकन गर्न सकिन्छ । ति दृश्य हेरै जस्तो लाग्र्ने मुगुमा रहेको धेरै पयटकिय क्षेत्र मध्य यो चंखेली हिमालनमाको विषेश्तानिकै फरक रहेको आनन्दाआउने अर्का आन्तरिक पर्यटक पदम बहादुर महतले जानकारी दिए । चंखेली हिमालको फेदमा रहेका साना काठका चिटिक्क परेको टहरमा होटल व्यवसाय गर्दै आईरहेका व्यवसायहरु बिगतका वर्षहरु भन्दा यो वर्ष दिनप्रतिदिन चंखेली घुम्न आउर्नेको संख्या बढी रहेको होटल व्यवसायहरुले बताएका छन ।

नेपालको सबै भन्दा ठुलो ताल रारा हो । यति बेला रारा तालमा घुम्न आउने पर्यटहरुको पनि उत्तिकै ओईरो लाग्ने गरेको छ ।
हेर्नुहोस चंखेली हिमाल र रारा तालका केहीतस्विरहरु:

Sharing

प्रतिक्रिया दिनुहोस