• २०८३ बैशाख ७ गते सोमवार

बैंकिङ सेवा सुरु, सीमित शाखाहरुमात्रै खुले

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौं ५ , काठमाडौं । काठमाडौं उपत्यकामा बैंकका शाखा कार्यालयहरु खुला हुने भएका छन् । गृह मन्त्रालयले बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका हुन् ।

बिहीबार कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएको भन्दै बैंकर्स संघले सेवा नदिने बताएको थियो । गृहले सहजीकरण गरिदिए पछि शुक्रबार सबै बैंकले सेवा दिन थालेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस