साना सानाकर्ण आँखाले नदेख्ने कोरोना
हात्तीजत्रा ज्यान भएका मान्छेलाई तर्साउने कोरोना
धनी गरिब कसैलाई भेदभाब राखेन कोरोना
पृथ्बी नै शोकमय पारेर बसेको छ कोरोना
देश विदेश यत्र तत्र छरिएको कोरोना
सबैलाई त्रसित बनाएको छ कोरोना
धनी गरिब कसैलाई भेदभाब राखेन कोरोना
पृथ्बी नै शोकमय पारेर बसेको छ कोरोना
विकसित मुलुकलाई पनि त्रसित बनाउने कोरोना
डराइ डराइ बस्नु पने यो कस्तो कोरोना
धनी गरिब कसैलाई भेदभाब राखेन कोरोना
पृथ्बी नै शोकमय पारेर बसेको छ कोरोना
आज हो कि भोली हो केही थाहा भएन
कस्तो भाइरस आयो सबैलाई मुर्छित बनायो
धनी गरिब कसैलाई भेदभाब राखेन कोरोना
पृथ्बी नै शोकमय पारेर बसेको छ कोरोना
कुन बेला लाग्छ कसैलाई थाहा छैन
सानो ठुलो वाल वृद्ध केहि भन्दैन
धनी गरिब कसैलाई भेदभाब राखेन कोरोना
पृथ्बी नै शोकमय पारेर बसेको छ कोरोना