• २०८३ जेष्ठ २२ गते शुक्रवार

वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ मा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका उनले वैशाख २३ मा चुनाव प्रस्ताव राखेका छन् ।

२९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।

Sharing

प्रतिक्रिया दिनुहोस