मंसिर ५, काठमाडौँ । कार्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले गरेको १९ वटा निर्णय सार्वजनिक भएको छ । शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त निर्णय सार्वजनिक गरेका हुन ।